डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
१४
|
२३ पटक हेरिएको
Shares
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?

सारांश

  • काठमाडौं, ३० असार ।
  • सत्याग्रहमा रहेका डा.
  • गोविन्द केसीले नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई नेपालमा अहिले सरकार छ र ?

काठमाडौं, ३० असार । सत्याग्रहमा रहेका डा. गोविन्द केसीले नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई नेपालमा अहिले सरकार छ र ? भन्ने प्रश्न गरेका छन् । डा. केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भेट्न पुगेका नेविसंघका पदाधिकारीलाई डा. केसीले त्यस्तो प्रश्न गरेका हुन् ।

नेविसंघले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको नेविसंघको प्रतिनिधि मण्डलले डा. केसीलाई भेटेर संघको तर्फबाट ऐक्यवद्धता जनाएको हो ।

नेविसंघ महामन्त्री काफ्लेसँग उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ बाके जिल्ला अध्यक्ष पूर्ण आचार्य, नेविसंघ डडेलधुराका नेता दुर्गा कापडीसहितका विद्यार्थी नेताहरु जुम्ला पुगेका हुन् । उनीहरुले सरकारसँग वार्ताको विषयमा जिज्ञासा राख्दा डा. केसीले हाँस्दै भने, “नेपालमा अहिले सरकार छ र ?”

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Shreejan Bhansakarya

    drama ….wa…

    Comment Author

    Kuber Pariyar

    नाइ छैन सरकार छन त केबल गोबिन्द केसि मात्रै छन यो देस मा

    Comment Author

    Paudel Laxman

    Sarkar matra ho ra 2/3 ko sarkar cha Dr kc aba timro rajnetik jhukab sabai lai thaha vayo Ansan chodi Congress bata rajneti suru gara ani chunab jeta ra afno mag afai pura gara

    Comment Author

    Tanka Giri

    गोबिन्द केसि र काङ्ग्रेसले नेपाली जनताको शक्ति त्यो दिन थाहा पाउछ जुन दिन टिचिङ अस्पतालमा उपचारार्थ हजारौ बिरामिलालाइ अलपत्र पारेर कागजको टोपी लगाउदै माइतीघर मन्डलामा जात्रा देखाउदैछ यदि त्यो बिमारिमा कसैलाइ तलमाथि मात्र भयो भने काङ्ग्रेस र गोबिन्द केसिले देश छोडेर गए फरक पर्दैन

    Comment Author

    एल. बि. प्रधान

    नाटक पनि कत्ती हो

    Comment Author

    Badri Man Joshi

    हो त नि नेपाल मा सरकार छ छैन कहाँ छ ? नेपाल मा तीन तह को सरकार र ससद छ कि छैन ?अनि लोकतन्त्र छ छैन ? कि ब्यक्ती र माइतिघर मण्डला मात्र छ ।

    Comment Author

    Khadendra Thapa

    काङ्ग्रेस को सरकार छैन साउामा अाखा फुटेका डिङाले सदै हरियो नै दे ख छ अाज यो मुलुकमा सानदार सरकार छ

    Comment Author

    Krishna Giri

    Yo doctor ko namma kalank ho tha xaina sarkar xa xaina vanne marene hunxa yo kalank

    Comment Author

    Jayakumar Sapkota

    अहिले चै छैन यक बर्ष अगाडि देखि चै थियो तिमी केसि नै हो नि सरकार

    Comment Author

    Binod Dhungel

    सरकार छ तर तिम्रो कांग्रेसको होइन

    Comment Author

    Hari Dev Acharya

    yo ta pagalai hocha kyare ani sarkarnai navaya k sutera talab khanalai ansanko natak gareko chhya

    Comment Author

    Sangram Tamang

    Mad dr..matra xa yo desma…,

    Comment Author

    Ganesh Giri

    Dr do ur work.this is not ur job….

    Comment Author

    Rana Dhan Kumar

    डाकतरहरु नोकरी छोदेर काङ्ग्रेस मा प्रबेश गरेर राज्नितिबात सत्तामा आउ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?