विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
  • प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार आज पाँच दिने भारत भ्रमणमा गएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार आज पाँच दिने भारत भ्रमणमा गएका छन् । यो अवधिका लागि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?