सुन तथा चाँदीको मूल्य वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
सुन तथा चाँदीको मूल्य वृद्धि

सारांश

  • काठमाडौँ, १८ कार्तिक ।
  • मंगलबार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ ।
  • यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

काठमाडौँ, १८ कार्तिक । मंगलबार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई दिन आइतबार र सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । यस दिन चाँदी पाँच रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
पर्यटन सचिवलाई प्रभावमा पारेर ५ करोड निकासा गर्ने टानको प्रपञ्च
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी
रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी
हमलाको विरोधमा बलिउड
हमलाको विरोधमा बलिउड
गृहको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट
ज्योतिको एकीकृत कारोवार शुरु
ज्योतिको एकीकृत कारोवार शुरु
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप,हङकङ र नेपालको खेल आज पनि अनिश्चित.
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख