सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
३९
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  १० जेठ  ।
  •  सुन तस्करीमा पक्राउ परेका चुडामणि उप्रेतीलाई रिहा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सार्वजनिक रुपमा आह्वान गरेका छन ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले अाफैले भने याे  आह्वान गरेका हाेइनन्।

काठमाडौं,  १० जेठ  । सुन तस्करीमा पक्राउ परेका चुडामणि उप्रेतीलाई रिहा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सार्वजनिक रुपमा आह्वान गरेका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले अाफैले भने याे  आह्वान गरेका हाेइनन्। अधिकारीकाे  ट्वीटर एकाउन्ट ह्याक भएको हाे ।

गत मंगलदेखि ह्याक भएको मन्त्री अधिकारीको ट्वीटर एकाउन्ट बुधवार सकुशल फिर्ता गर्न सफल भएका छन् ।  सो क्रममा मन्त्री अधिकारीले बुधवार ट्वीटर मार्फत एक सन्देश सार्वजनिक गर्दै आफ्नो ट्वीटरबाट गलत सन्देश प्रवाह गर्न खोजिएको प्रति क्षमायाचना गरेका छन् ।

मन्त्री अधिकारीको ट्वीटर ह्याक गरेपछि पहिलो पटक ३८ क्वीन्टल सुन तस्करीमा पक्राउ परेका अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई रिहा गर्न सार्वजनिक रुपमा आह्वान गरेका थिए ।

नेपाल सरकारकै मन्त्रीको आधिकारिक ट्वीटरबाट यस्तो गलत सन्देश प्रवाह भएपछि ट्वीटर प्रयोगकर्ताहरुका बीचमा के भएछ भन्दै व्यापक हल्लाखल्ला मच्चिएको थियो ।

बुधवार मन्त्री अधिकारीले आफ्नो ट्वीटर एकाउन्ट फिर्ता गरेपछि अर्को ट्वीट गर्दै भनेका छन्, ‘मेरो टुईटरमा केही समस्या आएको थियो । सम्भवतः गलत उद्देश्यका साथ युजर पासवर्ड ह्याक भएको हो । मेरो ट्वीटरबाट शेयर भएका केही समाचार र सन्देश (स्टाटस) प्रति म दुःखी छु ।’

ह्याकरले पर्यटन मन्त्री अधिकारी पाल्पा भ्रमणमा गएको मौका छोपेर उनको ट्वीटर एकान्ट ह्याक गरेका थिए । बुधवार नै मन्त्री अधिकारीले आफ्नो एकाउन्टको पासवर्ड फिर्ता गर्न सफल भएका थिए।

प्रतिक्रिया

39 कमेन्ट

    Comment Author

    Ashok BC

    Chor

    Comment Author

    Prem Bahadur Bist

    यो बौलाहा कहॉ बाट जन्मिए छ फेरी

    Comment Author

    Shyam Dai

    यसकाे पनि हाथ छ

    Comment Author

    Sanjaya Palpali

    Yahi hola thula maxa

    Comment Author

    Biku Lal Shrestha

    Xutau xutau aafno lagane karta lai,aafnai chela ta hola ne

    Comment Author

    Topbahadur Dangi

    इनिको पनि हात पका होला

    Comment Author

    Raghu Bir Bhatt

    U pane yas ma melako x

    Comment Author

    Balami Purna

    yesta harule garda desh kaile unbho lagne khai.sala sabka sab chor.

    Comment Author

    Kisna Prkd

    Hera maxa xatpatauna thale hai!

    Comment Author

    Bishnu Lal Thakali

    Jpt samachar sampresan garne patrakar ra hnawama comment hanne haru lai k bhanau….?

    Comment Author

    Devi Prashad

    ठुलो माछा उम्काउन खोज्दैछ जाल साक्षी रचेर ?????

    Comment Author

    Dev Bdr Maharjan

    के मन्त्री लाई बेइज्जत गरेकाे हावा कुरा

    Comment Author

    Ashok Rai

    Yesle ni sun payo ki k ho

    Comment Author

    Dipendra KC

    सबै चोरै चोर हुन । नालायक सरकार का नालायक मन्त्री ।

    Comment Author

    Sher Bdr Moktan

    Sathiharu hedline matra padxan kyare pura samachar padher matra cmt. Garda ramroholaki

    Comment Author

    Hari Prasad Bhandari

    Tapai saga shun dherai bhayara ho

    Comment Author

    Dolraj Gurung

    याे पनि सुने हाेकी कसाे

    Comment Author

    Shekhar Nepal

    किन अाफु नि मुछिने भइयाे ?

    Comment Author

    Madhav Banjara

    यसो कुरो गहिरियर हेर्दात गोरेलाइ छाडर पुलिसमा जागिर खायर तस्करि गर्ने डाकाहरुलाइनै जेलमा कोच्नुपर्ने रहेछत

    Comment Author

    उर्केन गुरु लामा

    तेरो बाउको रिहा तलाइ पनि कोच्नु पर्ला फेरि

      Comment Author

      Ram Sharan Dhakal

      समाचार राम्रो सङ पढौ कमरेड अनि कोमेन्ट गरौ

    Comment Author

    Minesh Gole

    इनि नहि rahexa मालिक ???

    Comment Author

    Binod Bastakoti

    सहि

    Comment Author

    Tarapun Pun

    yosto bolna satha patrakar mitraharu yesko parda saf garna parxa

    Comment Author

    Raju Dhungana

    कमेंट गर्दा पुरै पढ़े र अनि बुझे र गर्दा राम्रो हुन्थियो की

    Comment Author

    Yadu Mishra

    Uhaa le boleko hain kasaole tuter heak gardieako ho

    Comment Author

    Kasi Subedi

    Kt & money..=neta

    Comment Author

    Chhetri GT

    hawa news

    Comment Author

    Chitra Rana Magar

    Sab fake news

    Comment Author

    सुनिल राना

    यस्को मतलब अधिकारिलाइ पनि भाग्बन्डा परेछ यस्को मन्त्रीपद तुरुन्त खारेज गर्नु पछ यो सरकारले ।

    Comment Author

    CA Prem Bhurtel

    News headline milena mr patrakar…

    Comment Author

    Umesh Ghodasaine

    साला कुकुर हराम्खोर

    Comment Author

    Yadu Mishra

    K hi mantri jeau mistek manish batai hunxa tpi le pashtataap garnu nai thulo kura ho

    Comment Author

    Nepal Hari

    Hawa daro news.

    Comment Author

    Durga Adhikari

    Gore ta ekajana patra matrai huna kale jati parda pachi pachi. Yo janata lai chale ke ko nataka?

    Comment Author

    Prem Hang

    Bhanepaxi yo ni vagidar raichha .

    Comment Author

    Dhan Lama

    sala kukur bhatmara

    Comment Author

    Prabin Kumar Oli

    केही छान बिन नगरेर किन रिहा गर्ने यस्ता अपराधी लाई तेरो बाउ किन नाहोस के को मन्त्री भाको होस कुकुर

    Comment Author

    Rajmanu Thapa

    yo lai poni jel halnu parxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?