सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ

सारांश

  • विराटनगर १६.
  • भदौ ।
  •  सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर  घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विराटनगर १६.भदौ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर  घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निजले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउन्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने
२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
आज डलरको भाउ कति ?
आज डलरको भाउ कति ?
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा