नक्कली भुटानी शरणार्थी प्रकरण: सन्दीप रायमाझीसहित ६ जना रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
५६ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण: सन्दीप रायमाझीसहित ६ जना रिहा

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना रिहा भएका छन् ।
  • उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका रायमाझीसहित पाँचजना र साधारण तारेखमा मुक्त भएका आशिष बुढाथोकी जेलमुक्त भएका दहुन् ।

काठमाडौं । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ६ जना रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका रायमाझीसहित पाँचजना र साधारण तारेखमा मुक्त भएका आशिष बुढाथोकी जेलमुक्त भएका दहुन् ।

धरौटी तिरेर रिहा हुनेमा रायमाझीसहित शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने १५ लाख बुझाउन नसकेपछि थुनामै रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
डोनल्ड ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा
डोनल्ड ट्रम्प अचानक अफगानिस्तान भ्रमणमा
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
पुस १३ गते आइतबारको राशिफल यस्तो छ
पुस १३ गते आइतबारको राशिफल यस्तो छ
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
यस्ताे छ आजको विनिमयदर
यस्ताे छ आजको विनिमयदर