Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ साउन ,२७ ।
  • जारी प्रिमियर लिगमा म्यानचेस्टर सिटी फुटबल क्लबले आर्सनललाई २–० ले पराजित गरेको छ ।
  • लिगमा सुखद सुरुवात गर्ने क्रममा खेलको १४ औं मिनेटमा नै रहिमको गोल मार्फत अग्रता बनायो ।

काठमाडौ साउन ,२७ । जारी प्रिमियर लिगमा म्यानचेस्टर सिटी फुटबल क्लबले आर्सनललाई २–० ले पराजित गरेको छ । लिगमा सुखद सुरुवात गर्ने क्रममा खेलको १४ औं मिनेटमा नै रहिमको गोल मार्फत अग्रता बनायो ।
यस्तै खेलको ६४ औं मिनेटमा सिल्भाले अर्को गोल ठोके ।
खेल निकै प्रतिस्पर्धात्मक बनेपनि आर्सनलले कुनै गोल गर्न सकेन आर्सनलले म्यानचेस्टर सिटीको पोस्टमा १२ पटक प्रहार गरेपनि बलले सही दिशा लिन सकेन ।
लण्डनस्थित इमिरेट्स रंगशालामा आइतबार सम्पन खेलको नतिजा आफ्नो पक्षमा पारेसँगै म्यानचेस्टर सिटीले तीन अंक बनाउँदै लिगमा सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?
ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
पाँच सय वर्ष पुरानो सुनको बिस्कुट
पाँच सय वर्ष पुरानो सुनको बिस्कुट
आज सोमाबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमाबार, कस्तो छ तपाईंको राशिफल?
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
खाडी मुलुकको रापमा मोडल अर्जुन युनिक बिडी (भिडियोसहित)
पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण
पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री