पतिले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएपछि‘

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
४२ पटक हेरिएको
Shares
पतिले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएपछि‘

सारांश

  • पत्याउनुस वा नपत्याउनुस तर सुन्दा अच्चम लाग्छ ?
  • राजस्थानको अजमेर शहरमा एक व्यक्तिले विवाहको आँठौ वार्षिकउत्सवमा चन्द्रमाको जग्गा उपहार दिएका छन् ।
  • धरमेन्द्र र सपनाको आँठ वर्ष अगाडी विहे भएको थियो ।

पत्याउनुस वा नपत्याउनुस तर सुन्दा अच्चम लाग्छ ? राजस्थानको अजमेर शहरमा एक व्यक्तिले विवाहको आँठौ वार्षिकउत्सवमा चन्द्रमाको जग्गा उपहार दिएका छन् ।

धरमेन्द्र र सपनाको आँठ वर्ष अगाडी विहे भएको थियो । धरमेन्द्रले आफ्नो पत्नीलाई चन्द्रमामा जग्गा उपहार दिएपछि उनी बलिउडका अभिनेता शाहरुख खान र स्वर्गीय सुशान्त सिंह राजपुतको तुलनामा चर्चामा आएकी छिन् । उनीहरुले समेत चन्द्रमाको जग्गा किनेका छन् ।

लुनार सोसाइटी इन्टरनेश्नलको माध्यमबाट धरमेन्द्रले आफ्नो पत्नीको नामबाट जग्गा किनेका हुन् । यो सोसाइटी अमेरिकाको न्युयोर्क शहरमा अवस्थीत छ । उनले आफ्नो पत्नीलाई डिसेम्बरमा २४ मा सो जग्गा दिएका छन् ।

चन्द्रमाको जग्गा किन्न धरमेन्द्रलाई करिब एक वर्षको समय लागेको थियो । यस सन्दर्भमा पति धरमेन्द्रले भने, ‘प्राय मानिसले आफ्नो पत्नीलाई विभिन्न अवसरमा गाडी, गहना र पृथ्वीमा जग्गा उपहार दिने गर्दछ । तर, म केही फरक उपहार दिन चन्द्रमाको जग्गा रोजेका हुँ ।’ चन्द्रमाको जग्गाको हक दाबी कसरी हुन्छ भन्ने विषयमा कतिपय मानिसहरु अन्यौलमा रहेको छन् ।

भारत लुनार सोसाइटीको १०४ सदस्य मध्ये एक देश हो । जसले लुनार सम्झौता हस्ताक्षर गरेको छ । उक्त सम्झौता भएको देशहरुले चन्द्रमाको जग्गा किन्न सक्ने त्यसमाथि हक दाबी गर्न सक्ने प्रावभधान रहेको छ । भारतले आउटर स्पेस सम्झौता अक्टोबर १० मा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !
लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
तीन महिनापछि देखिए ज्याक मा
तीन महिनापछि देखिए ज्याक मा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी
विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी