सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

सारांश

  • अफगानिस्तान,२१ माघ ।
  • अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् ।
  • कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी दिएको छ ।

अफगानिस्तान,२१ माघ ।अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् ।

कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी दिएको छ । जाबुल प्रान्तको मिजान जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित यस कारबाहीमा परी आठ तालिवान लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सेनाका प्रवक्ता अहमद सेदेकले बताउनु भएको छ ।

यद्यपी यस कारबाहीको विषयमा तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?