सुरज मगरको मेराे गित बैशाखमा ।
सारांश
- टाइम्स नेपाल मिडिया प्रालि काे ब्यानरमा चलचित्र ‘मेरो गीत’ निर्माण हुने भएको छ ।
- सुरज मगरको कथा र एकान्त मगरकाे पट कथा र संबाद मा बन्न लागेको चलचित्र यहि १४ मँगलबार निकै तामझाम का साथ काठमाण्डौमा शुभसाइत गरिएको छ ।
- यो चलचित्रमा सुरज मगरकाे लगानी रहनेछ भने युवराज लामाले सह निर्माता मा साथ दिदै हुनुहुन्छ ।
टाइम्स नेपाल मिडिया प्रालि काे ब्यानरमा चलचित्र ‘मेरो गीत’ निर्माण हुने भएको छ । सुरज मगरको कथा र एकान्त मगरकाे पट कथा र संबाद मा बन्न लागेको चलचित्र यहि १४ मँगलबार निकै तामझाम का साथ काठमाण्डौमा शुभसाइत गरिएको छ । यो चलचित्रमा सुरज मगरकाे लगानी रहनेछ भने युवराज लामाले सह निर्माता मा साथ दिदै हुनुहुन्छ ।
नेपालि चलचित्र एक पछि अर्को गर्दै सफलभइरहेकाे बिच अर्को त्यस्तै अाशा लाग्दाे लभस्टाेरि म्युजिकल चलचित्र बन्न लागेकाे निमार्ण पक्ष ले जानकारि दियकाे छ ।
नेपालि चलचित्रमा धेरै बर्ष काे अनुभव लिइ सकेका निर्माता सुरज मगरले लामाे समय देखि अाेर्कअाउट गर्दै बल्ल १४ गते मँगलवार शुभ साइत गरिएकाे र कार्तिक १७ बाट नेपालका अत्यन्तै पर्ख्यात र रमिणर्य ठाउमा छायांकन गरिने पनि जानकारि गराउनु भयाे ।

केहि स्थापित कलाकारहरू बाहेक याे चलचित्रमा धेरै नव कलाकारकाे हालिमुहालि देख्न पाइने छ । चलचित्रमा सिरेश थापा र आरती श्रेष्ठ मुख्य भुमीकामा देखिनेछन ।
साथै सितल केसी, जुना आले, सुनिल पाण्डे, सुजाता दाहाल, दिनेश ढकाल, सन्तोष श्रेष्ठ दिपक बस्नेत लगायत नंया पुराना कलाकार लाई फिल्ममा देख्न पाइने छ।एकान्त मगरको निर्देशन रहेको फिल्ममा सियोन श्रेष्ठले कारियोग्राफी गर्नेछन् । राहुल राइको छायांकन तथा कुमार महर्जनको एक्सन रहने चलचित्र लाई नेपालकै रमणीय ठाउँ हेटौंडा, सर्लाही, रारा, मुस्ताङ, दोलखा, सिन्धुलि,र काठमाडौमा खिचिने छ। आउने नयाँ बर्षमा रिलिज गर्ने गरि काम अगाडि बढीरहेको फिल्मका निर्माता सुरज मगर ले जानकारी गराए।
प्रतिक्रिया