सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
२५
|
२१ पटक हेरिएको
Shares
सुस्मा स्वराजविरुद्ध खनियो माओवादी, अनुपयुक्त समयमा भ्रमण नगर्न सुझाव

सारांश

  • काठमाडौं, माघ १६ ।
  •  नेकपा माओवादी केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको ठहर गरेको छ ।
  • माओवादी केन्द्रका अन्तराष्ट्रिय विभाग सदस्य युवराज चौलागाँईले केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएका हुन् ।

काठमाडौं, माघ १६ । नेकपा माओवादी केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको ठहर गरेको छ ।

माओवादी केन्द्रका अन्तराष्ट्रिय विभाग सदस्य युवराज चौलागाँईले केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएका हुन् । फेसबुकमा स्टाटस लेख्दै चौलागाँईले माघ १८ मा नेपाल आउन लागेकी स्वराजको नेपाल भ्रमणले भारतप्रतिको अविश्वास बढ्ने बताएका छन् ।

स्वराजको भ्रमण अहिले भन्दा नयाँ सरकार बनेपछि भारतीय प्रधानमन्त्रीको दूतको रुपमा स्वागत र शुभकामना दिनको लागि उपयुक्त हुने भन्दै यो भ्रमणले भारतकै अहित गर्ने सुझाव दिएका छन् ।

स्वराजको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दुत बनेर नेपाल आउने तयारीमा छिन् ।

प्रतिक्रिया

25 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Good action.

    Comment Author

    Jiiban Raii

    God

    Comment Author

    Min Bahadur

    good

    Comment Author

    Padma Nidhi Tiwari

    Good Statement

    Comment Author

    Shambhu Shah

    सहि कुराे हाे

    Comment Author

    Narayan Kandel

    Holara khoi

    Comment Author

    Kumar Gahataraj

    Bharatko Ishara ma nachne PM sherbahadur vayekai bela maukako faida line niyetle aauna lageko hola
    ……

    Comment Author

    Tanka Bhattarai

    राम्रो सुझाव

    Comment Author

    Tg Tg

    good good

    Comment Author

    Tiljapun Magar

    सहि बिचार

    Comment Author

    Maoze Netra

    Bhutrokhanu auneho berojgar bhain kyaho ghari,ghari ,nepal chhirne ?

    Comment Author

    Ramesh Bhandari

    aaune bhanda bolaune manxe lai thokne ni comred??

    Comment Author

    Shyam Tamang Tamang

    thik teslai roknuparxa tyo nepal aauna aawasyk xaina

    Comment Author

    Ganesh Khanal

    No entry

    Comment Author

    Leo De Perla Sereng

    Lakhetnu parcha yesta harulai

    Comment Author

    Ukha Basnet

    Good.

    Comment Author

    Jhapali Bhai

    right ho

    Comment Author

    Arjun Thapa

    good

    Comment Author

    Lal Singh Lal Singh

    right

    Comment Author

    Gairheshiva Prasad

    Yes

    Comment Author

    Tilak Khatri

    बिना काम किन आऊनु परो

    Comment Author

    Man Mohan Thapa

    ठीक बिचार हाे।

    Comment Author

    Gobinda Prasad Chapagai

    ………..ok
    ………………….kp
    …………………………..oli
    ……….ok

    Comment Author

    Uddhav Dahal

    यस् अबस्था भर्मण का लागि उपयुक्त छइन रभर्मण रद्द गर्नुपर्छ भर्मण काे कुनइ अउ्चित्य पनि छईन

    Comment Author

    Komal Panta

    भारतीय बिदेश मन्त्रीको यो समयको भ्रमण अनुपयुक्त।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 25
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?