के हाे भियाग्रा? यस्ताे हुन्छ असर

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
के हाे भियाग्रा? यस्ताे हुन्छ असर

सारांश

  • काठमाडौँ, २६ मंसिर।
  •   उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ, तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुने सामान्य हुँदै गएको छ ।
  • यसका कारण यौनवर्धक औषधिहरुको प्रयोग प्रचुर मात्रामा बढ्दै गइरहेको छ ।

काठमाडौँ, २६ मंसिर।  उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ, तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुने सामान्य हुँदै गएको छ ।
यसका कारण यौनवर्धक औषधिहरुको प्रयोग प्रचुर मात्रामा बढ्दै गइरहेको छ । वैवाहिक जीवन सफल पार्न होस् वा आफ्नो यौन साथीसँगको सम्बन्ध प्रगाढ बनाउन होस् यौनसम्बन्धको समयमा हुने समस्या समाधानको लागि पुरुषहरुले भियाग्राको प्रयोग गर्ने गरेको पाइन्छ ।

के हो भियाग्रा ?

भियाग्रा एक जर्मन ट्याबलेट हो । यो ट्याबलेटको सेवनपछि यौन सम्पर्कको लागि शक्ति प्राप्त हुने गर्छ । यो हरेक औषधि पसलमा पाइन्छ । र यो यस्तो औषधि हो जुन पछिल्लो समय बजारमा सर्वाधिक बिक्री हुने गरेको छ ।

भियाग्राका असरहरुः
१; भियाग्राको अधिक सेवनले तपाईको आत्मविश्वासमा ह्रास ल्याउँछ । यसको प्रयोगविना तपाई आफूलाई कमेजोर महशुष गर्न‘हुन्छ । जसको कारण तपाईलाई यसको नराम्रो लत लाग्नसक्छ ।
२; भियाग्राको प्रयोग गरेर यौनसम्पर्क राख्दा तपाईको यौनसाथी दुविधामा पर्न जान्छ । यौनसाथी सन्तुष्ट भइसकेपछि पनि तपाईले लगातार यौनसम्पर्क राख्दा तपाईको सम्बन्ध विग्रिन सक्छ ।
३ ;भियाग्राको प्रयोगले अन्धोपनाको साथसाथै दृष्टिमा पनि समस्या ल्याउँछ । जस्तो कि धमिलो देख्ने, नीलो र हरियो रङ्गको बीचमा अन्तर छुट्याउन कठिन हुने आदि समस्या निम्तिन सक्छ ।
४ ;भियाग्राको प्रयोग गर्नु नै परेको खण्डमा डाक्टरको सल्लाह लिन सक्नुहुन्छ । किनकी यसको अत्याधिक प्रयोगले मुटुसम्बन्धि समस्या देखापर्न सक्छ । जस्तैः छातीमा पीडा हुने, रक्तचाप अचानक कम हुने आदि ।
५; महिलाले पनि यौन उत्तेजना बढाउनको लागि निलो रङगको गोलीको प्रयोग गर्छन् । यो गोलीले महिलामा बाँझोपन निम्तिन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण
कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..
प्रचण्डले गरे नारायणकाजीको बचाऊ
प्रचण्डले गरे नारायणकाजीको बचाऊ
न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु , आक्रमणमा आईएसको हात
तदर्थवादमै बजेट
तदर्थवादमै बजेट
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने
अल्बानी मधेशी समाजले न्युयोर्कमा छठकाे अायाेजना गर्ने

तपाईंले छुटाउनुभयो कि?