ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर

सारांश

  • धर्मग्रन्थहरुमा श्रापका कारण मानिसको शरी ढुंगा बनेको सुनिएको छ ।
  • तर, वास्तवमै यस्तो भए के होला ?
  • यस्तै भएको छ बँगलादेशका एक बालकको शरीर ।

धर्मग्रन्थहरुमा श्रापका कारण मानिसको शरी ढुंगा बनेको सुनिएको छ । तर, वास्तवमै यस्तो भए के होला ? यस्तै भएको छ बँगलादेशका एक बालकको शरीर ।
आठ वर्षका मेंहन्दी हसनको शरीर विस्तारै विस्तारै ढुंगा हुदै गएको छ । यो बच्चालाई देखेर मानिसहरु डराएर भाग्ने पनि गरेका छन् । शरीरमा भएको यस्तो समस्याको कारण उनी घरबाट बाहिर निस्कन पाउँदैनन् । दुर्लभ चर्म रोगका कारण उनको शरीर विस्तारै ढुंगा बन्दै गएको छ ।

मेंहदीलाई लागेको रोगका कारण उनी चल्न र हिंड्न सक्दैनन् । उनको छाला कडा हुदै गएको छ भने उक्त ठाउँमा दुखाई पनि हुनेगरेको छ ।

बालकका पिता चालक हुन र आमा गृहिणी हुन् । यस्तो दुर्लभ रोगको कारण उनी चल्न सक्दैनन् र उनको शरीर पूरा एक ढिक्का जस्तो भई कडा हुदै गएको छ । उनको अनुहार मात्र बिग्रनलाई बाँकी रहेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?