सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’

सारांश

  • काठमाडौं।
  • डा.
  • गोविन्द केसी सरकारलाई अल्टिमेटम दिदैं आफ्ना माग पूरा नभए पुनः अनसनमा बस्ने चेतावनी दिएका छन्।

काठमाडौं। डा. गोविन्द केसी सरकारलाई अल्टिमेटम दिदैं आफ्ना माग पूरा नभए पुनः अनसनमा बस्ने चेतावनी दिएका छन्।

सोमबार टिचिङ अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा माग पूरा नभए अनशन बस्ने बताएका हुन्।

उनले भने–कात्तिक ८ गते सम्म पनि माग पूरा नगरे कात्तिक १३ गते देखि अनशन बस्छु।

उनले त्रिवि शिक्षण अस्पतालको सेवाबाट भने अवकास पाइसकेका छन्। डा.केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?