साझामा १ करोडको कागज कता गयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – साझा प्रकाशनमाथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ।
  • साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँबराबरको कागज उपलब्ध गराएको थियो।
  • तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन।

काठमाडौं – साझा प्रकाशनमाथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ। साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँबराबरको कागज उपलब्ध गराएको थियो। तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन। साझा र जनक शिक्षाबीच आर्थिक लेनदेन र हिसाब मिलान गर्न गठित समितिले भ्रष्टाचार आशंकामा छानबिन गरिरहेको हो। समितिमा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, साझा प्रकाशनका होम भट्टराई र जनक शिक्षाका तिलबहादुर अधिकारी छन्।

‘विवरण उपलब्ध नभएको कागजबारे अनुसन्धान भइरहेको छ,’ उपससचिव निरौलाले भने। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ। साझा प्रकाशनले एक करोड मूल्य बराबरको कागजको हिसाब बुझाउन नसकेकाले त्यस विषयमा छानबिन भइरहेको निरौलाले बताए।

आजको नागरिक दैनिकमा खबर छ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव
विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
अब जन्मँदै जर्नेल हुने जमाना गए : प्रधानमन्त्री ओली
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक
घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक
Mostbet UZ Узбекистан букмекер, казино, приложени
खोलामा डुबेर दुई युवतीको मृत्यु
खोलामा डुबेर दुई युवतीको मृत्यु
विषादी प्रयोगमुक्त सप्ताह शुरु
विषादी प्रयोगमुक्त सप्ताह शुरु
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।