सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी

सारांश

  • सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी भइरहेको छ ।
  • रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा आगलागी भइरहेको हो ।
  • आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् ।

सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी भइरहेको छ । रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा आगलागी भइरहेको हो ।

आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । माथिल्लो तल्लामा आगलागी भएकाले निभाउन कठिनाई परिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?