अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २०, २०८१
|
११
|
३२ पटक हेरिएको
Shares
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ। यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, सिंगापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ। केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ। त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Adventure Travel

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि देखिएको छ, जसले अर्थतन्त्रमा प्रभाव पार्न सक्छ। युरोपियन युरो र अन्य मुद्राहरूको भाउ घटेको छ, जसले बजारमा उतारचढाउ देखिएको छ। केही मुद्राहरूको भाउ स्थिर रहेको छ, जसले बजारलाई स्थिरता प्रदान गरेको छ। के यो विनिमय दरको परिवर्तनले नेपाली बजारमा दीर्घकालीन असर पार्छ?

    Comment Author

    Investing

    काठमाडौंमा विदेशी मुद्राको विनिमय दरमा धेरै परिवर्तन भएको छ। अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरो, युके पाउन्ड जस्ता मुद्राको मूल्य घटेको छ। विभिन्न मुद्राहरूको खरिद र बिक्री दर निर्धारण गरिएको छ। यो जानकारीले नेपाली बजारमा मुद्रा विनिमयको स्थिति बुझ्न मद्दत गर्छ। के यो परिवर्तनले नेपाली अर्थतन्त्रमा कुनै प्रभाव पार्नेछ?

    Comment Author

    Technology

    विदेशी मुद्राको विनिमय दरमा परिवर्तनले नेपाली अर्थतन्त्रमा के असर पार्छ? अमेरिकी डलरको मूल्य बढ्दै गएकोले यसले आयात महँगो बनाउँछ। युरो र युके पाउन्डको मूल्य घट्दै गएकोले युरोपेली बजारमा नेपाली उत्पादनहरुको माग बढ्न सक्छ। कतिपय मुद्राहरूको मूल्य स्थिर रहेकोले यसले नेपाली बजारमा स्थिरता कायम राख्छ। यी परिवर्तनहरूले नेपाली नागरिकहरूको क्रय शक्तिमा के असर पार्छ?

    Comment Author

    Media

    काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसले अमेरिकी डलरको मूल्यमा वृद्धि देखाएको छ। यो अवस्थाले नेपाली अर्थतन्त्रमा के असर गर्न सक्छ भन्ने कुरा चासोको विषय बनेको छ। केही मुद्राहरूको मूल्य घटेको छ भने केहीको स्थिर रहेको छ, जसले बजारमा अनिश्चितता बढाएको छ। के तपाईंलाई लाग्छ, यसले नेपाली रुपैयाँको मूल्यमा के प्रभाव पार्न सक्छ? मलाई लाग्छ, यसले आयातित सामानको मूल्य बढाउन सक्छ, तर के यसले निर्यातलाई फाइदा पुर्याउँछ? यसबारे तपाईंको के विचार छ?

    Comment Author

    Finance

    काठमाडौंमा विदेशी मुद्राको विनिमय दर बढ्दो देखिएको छ। अमेरिकी डलरको मूल्यमा लगातार उकालो देखिएको छ भने अन्य मुद्राको भाउमा पनि उल्लेखनीय परिवर्तन आएको छ। युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्क जस्ता मुद्राहरूको भाउ घटेको छ। यो अवस्थाले अन्तर्राष्ट्रिय व्यापारमा के असर पार्छ भन्ने कुरा चासोको विषय बनेको छ। के डलरको बढ्दो मूल्यले नेपाली अर्थतन्त्रलाई प्रभाव पार्नेछ? यसले विदेशी मुद्राको खरिद बिक्री गर्ने व्यक्तिहरूलाई कसरी असर गर्छ? के तपाईंलाई लाग्छ, यो परिवर्तन स्थायी हुनेछ वा फेरि फर्किनेछ?

    Comment Author

    Водосточные+системы

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छुट्टै विषय हो। अमेरिकी डलरको मूल्यमा वृद्धि भएकोले यसले नेपाली अर्थतन्त्रमा के असर गर्छ भन्ने कुरा चासोको विषय हो। युरो र युके पाउन्डको भाउ घटेकोले युरोपेली बजारमा के कारणले यस्तो भयो होला? केही मुद्राको भाउ स्थिर रहेकोले के यसले बजारमा स्थिरता आउने संकेत दिन्छ? विदेशी मुद्राको खरिद बिक्री दरले नेपाली नागरिकहरूको दैनिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ। के नेपालले यी मुद्राहरूको उतारचढावबाट केही सिक्न सक्छ? तपाईंको विचारमा, विदेशी मुद्राको यो उतारचढावले नेपालको अर्थतन्त्रमा दिगो असर गर्छ कि?

    Comment Author

    Накрутка авито

    काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसले विभिन्न मुद्राहरूको मूल्यमा परिवर्तन देखाएको छ। अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि भएको छ, जसले नेपाली अर्थतन्त्रमा केही प्रभाव पार्न सक्छ। युरोपियन युरो र युके पाउन्ड स्टर्लिङ जस्ता मुद्राहरूको मूल्य घटेको छ, जसले विदेशी व्यापारमा असर पार्न सक्छ। केही मुद्राहरूको मूल्य स्थिर रहेको छ, जसले बजारमा स्थिरताको संकेत दिन्छ। यो जानकारीले नेपाली व्यापारी र नागरिकहरूलाई विदेशी मुद्राको खरिद र बिक्रीमा सहयोग पुर्याउँछ। तपाईंको विचारमा, यो विनिमय दरले नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ? के यसले विदेशी व्यापारलाई प्रोत्साहन दिन्छ वा निरुत्साहित गर्छ?

    Comment Author

    Forum

    यो जानकारी धेरै रोचक छ। बिदेशी मुद्राको विनिमय दरमा यस्तो उकालोले अर्थतन्त्रमा के असर पारेको छ? मलाई लाग्छ कि यसले नेपाली बजारमा पनि धेरै प्रभाव पारेको हुनुपर्छ। तर के यो स्थिर हुनेछ वा अझ बढ्नेछ? मुद्राको मूल्य बढ्दै जाँदा यसले निर्यात र आयातमा के असर पार्छ? मलाई लाग्छ कि यसबारे अझ विस्तृत जानकारी दिनु आवश्यक छ। के तपाईंले यसबारे अझ केही विवरण दिन सक्नुहुन्छ?

    Comment Author

    Trump Decides

    यो लेखमा विदेशी मुद्राको विनिमय दरको बारेमा विस्तृत जानकारी दिइएको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि भएको देख्दा नेपाली अर्थतन्त्रमा यसको के असर पर्छ भन्ने कुरा चासोको विषय हो। युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको मूल्य घटेको छ, जसले नेपाली निर्यातकहरूलाई फाइदा हुन सक्छ। तर के यो परिवर्तन दीर्घकालीन हुने छ वा अल्पकालीन? मलाई लाग्छ, केन्द्रीय बैंकले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ। के तपाईंहरूको विचारमा, यो विनिमय दरको उतारचढ़ावले नेपाली बजारमा कस्तो प्रभाव पार्छ?

    Comment Author

    Trump

    यो लेखमा विदेशी मुद्राको विनिमय दरको बारेमा विस्तृत जानकारी दिइएको छ। अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि भएकोले यसले नेपाली अर्थतन्त्रमा के प्रभाव पार्न सक्छ भन्ने कुरा चासोको विषय बनेको छ। युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको मूल्य घटेकोले यसले नेपाली निर्यातमा के असर गर्छ? के यो स्थिति लामो समयसम्म कायम रहन्छ कि छोटो समयको लागि मात्र हो? विदेशी मुद्राको यस्तो उतारचढावले सामान्य नागरिकको जीवनमा कस्तो असर पार्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ। के तपाईंलाई लाग्छ, यो विनिमय दरको परिवर्तनले नेपालको आर्थिक स्थितिमा के असर गर्न सक्छ?

    हामीले हाम्रो क्षेत्रीय गुच्छा प्रणालीमा libersave लाई समावेश गरेका छौं। यो एकै ठाउँमा विभिन्न प्रदायकहरूलाई सजिलै संयोजन गर्न सकिने भएकोले यो धेरै राम्रो छ।

    Comment Author

    Trump

    विदेशी मुद्राको विनिमय दरमा उकालो र तल्लो भएको देखेर चासो छ। अमेरिकी डलरको मूल्य बढ्नु स्वाभाविक हो कि अरु कारणले गर्दा हो? युरो र पाउन्डमा गिरावट भएको देख्दा विश्वब्यापी आर्थिक स्थितिको प्रभाव के छ भन्ने बारेमा जानकारी दिनुहोस्। के केही मुद्राहरूको मूल्य स्थिर रहनु कुनै विशेष कारणले गर्दा हो? यो निर्धारणले नेपाली अर्थतन्त्रमा के प्रभाव पार्छ भन्ने बारेमा पनि विचार गर्नुपर्छ। किन कुनै मुद्राहरूको मूल्य बढ्दै छ भने कुनै घट्दै छ? विभिन्न देशहरूको मुद्राको हालतले विश्वब्यापी बजारमा के प्रभाव पारिरहेको छ?

    हामीले libersave लाई हाम्रो क्षेत्रीय गुच्छावाला प्रणालीमा समावेश गरेका छौं। विभिन्न प्रदायकहरूलाई एकै ठाउँमा सजिलै संयोजन गर्न सकिने भएकाले यो धेरै राम्रो छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?