सौरभ गांगुली बीसीसीआईका अध्यक्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सौरभ गांगुली बीसीसीआईका अध्यक्ष

सारांश

  • एजेन्सी।
  • भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरव गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाउने सहमति भएको छ।
  • यसअघि बीसीसीआईको अध्यक्ष ब्रिजेश पटेल बनाउने चर्चा थियो।

एजेन्सी। भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरव गांगुलीलाई बीसीसीआईको अध्यक्ष बनाउने सहमति भएको छ। यसअघि बीसीसीआईको अध्यक्ष ब्रिजेश पटेल बनाउने चर्चा थियो। उता भारतीय गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई बीसीसीआई सचिव बनाउने सहमति भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसैगरी अरुण धुमल बीसीसीआईका नयाँ कोषाध्यक्ष बन्ने पक्का भएको छ। धुमल बीसीसीआईका पूर्व अध्यक्ष तथा अर्थ राज्यमन्त्री अनुराग ठाकुरका भाइ हुन्। सोमबार बीसीसीआईका विभिन्न पदमा उम्मेद्वारी दिने अन्तिम दिन हो। तर चुनाव हुने संभावना नरहेको संचारमाध्यमले जनाएका छन्। किनभने सबै पदमा निर्विरोध हुने पक्का भएको छ।

४७ वर्षीय सौगर गांगुली अहिले क्रिकेट एसोसिएशन अफ बंगालका अध्यक्ष छन्। यसअघि ब्रिजेश पटेललाई एन श्रीवास्तवको समर्थनका कारण अध्यक्ष पदको दाबेदारी मानिएको थियो। तर सौरभ गांगुलीको नाममा सहमति भएपछि ब्रिजेशको दाबेदारी सकिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी मुद्राको विनिमय सञ्चिती  १६ खर्ब ९६ अर्ब कायम
विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
आगलागीबाट करिब ८ लाखको धनमाल क्षति
आगलागीबाट करिब ८ लाखको धनमाल क्षति
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
स्वास्थ्य संस्थामा औषधि अभाव
स्वास्थ्य संस्थामा औषधि अभाव
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै