कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
सारांश
- चितवन ।
- भरतपुर महानगरपालिकामा च्यातीएको मतपत्रबारे लामो विवादपछी अन्ततः अदालतले पुनः मतदानको गर्ने फैसला सुनाएपछी पुनः मतदानको समय आज साँझ घोषणा गर्ने तयारी हुँदैछ ।
- भरतपुर निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज अपरान्ह तीन वजे सर्वदलीय बैठक बोलाइएको छ ।
चितवन । भरतपुर महानगरपालिकामा च्यातीएको मतपत्रबारे लामो विवादपछी अन्ततः अदालतले पुनः मतदानको गर्ने फैसला सुनाएपछी पुनः मतदानको समय आज साँझ घोषणा गर्ने तयारी हुँदैछ ।
भरतपुर निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज अपरान्ह तीन वजे सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठकले निर्वाचनको मिति टुंगो लगाउनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया