स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
१८ पटक हेरिएको
Shares
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा

सारांश

  • तुलसीपुर (दाङ) ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् ।
  • दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् ।

तुलसीपुर (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् ।

दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् । उनले भन्नुभयो,“आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।” उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन् ।

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन् । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताइन् । सोही ठाउँमा ३० बिघा जग्गा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !
९० मिनेटले टर्यो तेस्रो विश्वयुद्ध !
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !
छाेरीकाे बालविवाह हुनबाट राेकेकी यी अामा !
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?