स्थायी कमिटी बैठक रोकेर ओली-दाहाल छलफलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
२० पटक हेरिएको
Shares
स्थायी कमिटी बैठक रोकेर ओली-दाहाल छलफलमा

सारांश

  • काठमाडौं, १८ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित् भएको छ।
  • आज दिउँसो सबा १२ बजेबाट सुरु भएको बैठक एक छिन बसेर स्थगित् भएको हो ।

काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित् भएको छ।

आज दिउँसो सबा १२ बजेबाट सुरु भएको बैठक एक छिन बसेर स्थगित् भएको हो । बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय भएसँगै नेकपा स्थायी कमिटी बेठक प्रभावित भएको हो । बेठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । उनीहरुबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ ।

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?