स्वयम्भू आगलागी : ३० लाख क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
स्वयम्भू आगलागी : ३० लाख क्षति

सारांश

  • काठमाडौँ, २९ पुस ।
  • काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।
  • भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो ।

काठमाडौँ, २९ पुस । काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुग्नुभएको थियो । घटनामा मानवीय क्षति भएको छैन ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
LionsClub International District 325 B1, Nepal , को  “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
LionsClub International District 325 B1, Nepal , को “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
गगन थापाको कटाक्ष : समृद्ध दमक, सुखी केपी ओली
गगन थापाको कटाक्ष : समृद्ध दमक, सुखी केपी ओली
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुग्यो
छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..
छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..

तपाईंले छुटाउनुभयो कि?