काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी

सारांश

  • काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।
  • श्रेष्ठले २४ हजार५ सय ९२ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३२१७ मत प्राप्त गर्नुभयो ।
  • यसैगरी नेपाली कांग्रेसका सपना राजभण्डारीले २७९९ , नेकपा एमालेका राजेश शाक्यले १९०९ मत मत प्राप्त गर्नुभयो ।

काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ ।

श्रेष्ठले २४ हजार५ सय ९२ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३२१७ मत प्राप्त गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसका सपना राजभण्डारीले २७९९ , नेकपा एमालेका राजेश शाक्यले १९०९ मत मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?