हत्याको आरोपमा खप्परवाला ‘बाबा’ पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
हत्याको आरोपमा खप्परवाला ‘बाबा’ पक्राउ

सारांश

  • बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई दिन अघि भएको एक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक ‘बाबा’लाई पक्राउ गरेको छ।
  •  स्थानीय भुवनेश्वरनाथ मन्दीरको नजिकै बस्दै आएका भारतको देहरादुन घर भएका त्रिलोकीनाथ खप्परवाला बाबा पक्राउ परेका हुन्।
  •  बाबाले साथमा बोक्दै आएको त्रिशुलले शनिबार राति नाम ठेगाना नखुलेका २०(२२ वर्षका युवकलाई अन्धाधुन्द प्रहार गरि हत्या गरेका थिए।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई दिन अघि भएको एक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक ‘बाबा’लाई पक्राउ गरेको छ। स्थानीय भुवनेश्वरनाथ मन्दीरको नजिकै बस्दै आएका भारतको देहरादुन घर भएका त्रिलोकीनाथ खप्परवाला बाबा पक्राउ परेका हुन्। बाबाले साथमा बोक्दै आएको त्रिशुलले शनिबार राति नाम ठेगाना नखुलेका २०(२२ वर्षका युवकलाई अन्धाधुन्द प्रहार गरि हत्या गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?