गर्मीमा किन सेक्सको बढि चाहना हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गर्मीमा किन सेक्सको बढि चाहना हुन्छ ?

सारांश

  • द हेल्थ साइट अनलाइनमा प्रकाशित सर्वेका अनुसार यूरोपमा विवाहित महिला गर्मीको मौषममा बढी सेक्सको बारेमा सोंच्छन् र यस्तो सम्बन्ध बनाउन लालायित हुन्छन् ।
  • विवाहेत्तर सम्बन्धबारे शोध गरिरहने एक्ट्रामेरिटल डेटिङ वेबसाइट ग्लीडनले गरेको सर्वेक्षणमा फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियमर इटलीका ७१ प्रतिशत विवाहित महिला गर्मीमा बढी सेक्स गर्छन् ।
  • अझै रमाइलो कुरा त महिला गर्मिमा स्वच्छन्द र एडभन्चर सेक्स गर्न बढी मन पराउँछन् ।

द हेल्थ साइट अनलाइनमा प्रकाशित सर्वेका अनुसार यूरोपमा विवाहित महिला गर्मीको मौषममा बढी सेक्सको बारेमा सोंच्छन् र यस्तो सम्बन्ध बनाउन लालायित हुन्छन् । विवाहेत्तर सम्बन्धबारे शोध गरिरहने एक्ट्रामेरिटल डेटिङ वेबसाइट ग्लीडनले गरेको सर्वेक्षणमा फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियमर इटलीका ७१ प्रतिशत विवाहित महिला गर्मीमा बढी सेक्स गर्छन् ।

अझै रमाइलो कुरा त महिला गर्मिमा स्वच्छन्द र एडभन्चर सेक्स गर्न बढी मन पराउँछन् । त्यसको लागि पति भन्दा अरु नै पुरुष महिलालाई बढि मन पर्ने शोधको निष्कर्ष छ ।

सर्वेक्षणका क्रममा ७६ प्रतिशत महिलाले गर्मीमा बढी सेक्सको चाहाना हुने र त्यसका लागि परपुरुष उपयुक्त छनौटमा पर्ने बताएका थिए । त्यसै गरी ७१ प्रतिशतले गर्मी मौषममा बढी सेक्स गर्ने गरेको बताए ।
७४ प्रतिशत महिलाले गर्मीमा उनीहरुलाई सेक्सका प्रयोगहरु गर्न मन लाग्ने र पर पुरुषहरुसँग सम्बन्ध बनाउन मन लाग्ने गरेको बताए ।

७० प्रतिशत महिलाले त गर्मीमा पुरुषलाई यौनिकरुपमा आकर्षित गर्ने कला बिकाश गर्न मन लाग्ने बताएका थिए । यो सर्वेक्षण फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, बेल्जियम र इटलीका ३००० महिलामा यसै महिनाको शुरुमा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए