भोजपुरमा जिपी फाउण्डेशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भोजपुरमा जिपी फाउण्डेशन

सारांश

  • भोजपुर, २३ माघ, पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।
  • काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
  • कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताउनुभयो ।

भोजपुर, २३ माघ, पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताउनुभयो । सो अवसरमा स्व कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको थियो ।

जिल्लामा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत रहनुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने:  रविले न्याय पाउनुपर्छ !
रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !
नारायणगढ–मुग्लिन सडक खुला
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
भोदी खेल संरक्षणमा जुटे थारु समुदाय
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
विमान दुर्घटनापछि उद्दारमा नेपालको बंगलादेशले प्रशंसा गर्यो

तपाईंले छुटाउनुभयो कि?