हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी

सारांश

  • बेरूत।
  • लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ।
  • हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

बेरूत। लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ।

हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि मंगलबार साँझ दक्षिणी बेरुत नजिकैको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा अल अरौरी मारिएको लेबनानी मिडियाले जनाएको थिए।

तर इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै येडियोथ अहरोनथ अखबारले इजरायली लडाकु विमानबाट प्रहार गरेको ६ गाईडेड मिसाइलले अल अरौरी मारिएको दावी गरिएको छ।

सो दैनिकले एक अज्ञात लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि ‘६ वटा निर्देशित मिसाइलहरू प्रहार गरिएको थियो, जसमध्ये दुईवटा अल(अरौरी बस्ने भवनमा खसेका थिए।’ प्रत्येक मिसाइलको तौल १०० किलोग्राम रहेको सो पत्रिकाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन: रास्वपा
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल (भिडियो सहित)
1xBet Azerbaycan Yükle Mobil Az Indir Android i
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा

तपाईंले छुटाउनुभयो कि?