उपचारको क्रममा कैदीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
उपचारको क्रममा कैदीको मृत्यु

सारांश

  • काठमाडौं, १६ भदौ दुबै किड्नी र मुटु रोगको कारण डिल्लीबजार कारागारबाट भदौ १३ गते गंगालाल अस्पताल बाँसबारीमा उपचार गराइरहेका नेपाल बैंक भ्रष्टाचार मुद्धाका कैदी काठमाडौं महानगरपालिका–१५ का ६७ वर्षीय शेरबहादुर थापाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, १६ भदौ
दुबै किड्नी र मुटु रोगको कारण डिल्लीबजार कारागारबाट भदौ १३ गते गंगालाल अस्पताल बाँसबारीमा उपचार गराइरहेका नेपाल बैंक भ्रष्टाचार मुद्धाका कैदी काठमाडौं महानगरपालिका–१५ का ६७ वर्षीय शेरबहादुर थापाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?