हावाबाट चल्ने हड्डी वाला जिव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
हावाबाट चल्ने हड्डी वाला जिव

सारांश

  • थियो जोनसोनले हावा वाट चल्ने एक प्रकारको समुन्द्रि जिव बनाएका छन ।
  • उनले हड्डी जस्तै लाग्ने पिभिसी ट्युब वाट बनायको उक्त वस्तु जनावर जस्तै गरि हिड्छ ।
  • यसको नाम स्ट्रयान्ड बिस्ट राखेका छन्।

थियो जोनसोनले हावा वाट चल्ने एक प्रकारको समुन्द्रि जिव बनाएका छन । उनले हड्डी जस्तै लाग्ने पिभिसी ट्युब वाट बनायको उक्त वस्तु जनावर जस्तै गरि हिड्छ । यसको नाम स्ट्रयान्ड बिस्ट राखेका छन्। थियोका अनुसार यसको अचम्मा के छ भने यो वास्तबिक जनावर जस्तै गरि हिड्छ ।

उनले युट्युवमा राखेको उक्त समुन्द्रि जिव जस्तो लाग्ने भिडियोले संसार भरिका मान्छे लाई आकर्षित गरेको छ । यति सम्म कि अमेरिकाको वैज्ञानिक निकया नासाले समेत यस कार्यमा दिलचस्वि देखायको छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?