मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
४० पटक हेरिएको
Shares
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्

सारांश

  • काठमाडौं ।
  • आफ्नो निर्वाचन क्षेत्र पुगेकी खानेपानी मन्त्री बीना मगर थारु पहिरनमा सजिएर भाषण गरेपछि स्थानीय सबैजना खुसी भए ।
  • कंचनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेकी मन्त्री मगरले थारु पहिरन गरेकी हुन् ।

काठमाडौं । आफ्नो निर्वाचन क्षेत्र पुगेकी खानेपानी मन्त्री बीना मगर थारु पहिरनमा सजिएर भाषण गरेपछि स्थानीय सबैजना खुसी भए । कंचनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेकी मन्त्री मगरले थारु पहिरन गरेकी हुन् ।

खानेपानी मन्त्रीको पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पारेकी थिइन् ।

देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको मन्त्री मगरको भनाइ थियो । मन्त्री मगरले राना थारु होम स्टे र उधानको शिलान्यास गरिन् । त्यसैगरी कला संस्कृतिको जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जनममा बृद्धि हुने बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा
विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त