हतियार छोडेर लड्न जाने नारायणकाजीको तर्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
हतियार छोडेर लड्न जाने नारायणकाजीको तर्क

सारांश

  • काठमाडौं, १७ पुस ।
  • माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हतियार छोडेर लड्न जाने तर्क अगाडि सारेका छन् ।
  • एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य समेत रहेका श्रेष्ठले दुबै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौं, १७ पुस । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हतियार छोडेर लड्न जाने तर्क अगाडि सारेका छन् । एमाले र माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य समेत रहेका श्रेष्ठले दुबै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद (जबज)” र माओवादीले भन्दै आएको “माओवाद”को सिद्धान्त तत्कालका लागि थाँती राख्ने उनको तर्क छ । नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा छ ।

“माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन”, नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित “वामपन्थी एकताको आधार” विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, “माओवाद र जबज दुबैलाई अहिले ड्रप गरेर जानुपर्छ ।” उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने कुरा औंल्याएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति भड्किए शेखर, गलत काम विरुद्ध आवाज उठाउन आग्रह
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
अरब अन्तर संसदीय संघद्वारा अमेरिकी मध्यपूर्वी शान्ति योजना अस्वीकार
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
जसले श्रीमानको लिंग काटेर ट्वाइलेटमा बगाइन्
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
बर्डफ्लूको सङ्कट टरेपछि तङ्ग्रियो पोल्ट्री व्यवसाय: अण्डाको मागसँगै मूल्य बढेपछि निराश किसानलाई ठूलो राहत
प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा