‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘हेड टु हेड’मा ब्राजिल बलियो कि स्विट्जरल्याण्ड!

सारांश

  • शिखरन्युज, ३ असार – अहिलेसम्म ब्राजिल र स्विट्जरल्याण्ड आठ पटक आमनेसामुने भएर फुटबल खेलेका छन् ।
  • यी दुई टोलीबीच विश्वकपमा भने एकपटक मात्र भेट भएको छ ।
  • त्यसमध्ये ब्राजिलले तीनवटा जित निकालेको छ, भने स्विट्जरल्याण्ड २ खेलमा जित दर्ता गरेको छ ।

शिखरन्युज, ३ असार – अहिलेसम्म ब्राजिल र स्विट्जरल्याण्ड आठ पटक आमनेसामुने भएर फुटबल खेलेका छन् । यी दुई टोलीबीच विश्वकपमा भने एकपटक मात्र भेट भएको छ ।

त्यसमध्ये ब्राजिलले तीनवटा जित निकालेको छ, भने स्विट्जरल्याण्ड २ खेलमा जित दर्ता गरेको छ । यी दुई टोली तीन खेल बराबरी खेलेका छन् । ब्राजिलले स्विट्जरल्याण्ड विरुद्ध १० गोल गरेको छ, भने स्विट्जरल्याण्डले ८ गोल गरेको छ ।

त्यो खेल २–२ को बराबरीमा सकिएको थियो । पाँच पटकको विश्व विजेता ब्राजिल विश्व वरियाताको दोस्रो नम्बरमा रहेको छ । त्यसैगरी स्विट्जरल्याण्ड छैटौं नम्बरमा छ ।

रसियामा चलिहेको विश्वकमा ‘समुह इ’ अन्तरगत नेपाली समय अनुसार आज आइतबार राति ११ः४५ बजे ब्राजिल विरुद्ध स्विट्जरल्याण्ड खेल हुँदैछ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ram Hari Dawadi

    SWITZERLAND

    Comment Author

    Tmg Bee Shnu Mamba

    Brazilko jandis upachar garna aaudai xa switzerland

    Comment Author

    Lang Come

    Best of luck mr neymar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’
प्रदेश ४ को बजेट वैशाखअघि
प्रदेश ४ को बजेट वैशाखअघि
अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया
अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया

तपाईंले छुटाउनुभयो कि?