बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी

सारांश

  • बर्दिया, मंसिर २३ –बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर १ को ‘क’ मा एमालेका कबिराम थारु २३ हजार ५ सय ६० मत सहित विजयी हुनु भएको छ ।
  • कबिराम थारु २ हजार ३ सय ६७ मत अन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका सोदे बिष्टलाई पछि पार्दै विजयी हुनुभएको हो ।
  • उहाँका निकटतम प्रतिद्धन्द्धी कांगे्सका सोदे बिष्टले २१ हजार १ सय ९३ मत प्राप्त गर्नुभयो ।

बर्दिया, मंसिर २३ –बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर १ को ‘क’ मा एमालेका कबिराम थारु २३ हजार ५ सय ६० मत सहित विजयी हुनु भएको छ । कबिराम थारु २ हजार ३ सय ६७ मत अन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका सोदे बिष्टलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी कांगे्सका सोदे बिष्टले २१ हजार १ सय ९३ मत प्राप्त गर्नुभयो । विजयी घोषणा भएपछि सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?