अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
अस्पताल भर्ना भएका नेता निधिलाई निमोनिया

सारांश

  • काठमाडौं, मंसिर ९ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई निमोनिया भएको छ ।
  • स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ४ गते काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण र निमोनिया देखिएको उहाँको उपचारमा संलग्न डा.
  • सुबोधसागर ढकालले जानकारी दिनुभयो ।

काठमाडौं, मंसिर ९ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई निमोनिया भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ४ गते काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण र निमोनिया देखिएको उहाँको उपचारमा संलग्न डा. सुबोधसागर ढकालले जानकारी दिनुभयो ।
उहाँले फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पताल बस्नुपर्ने जानकारी दिनुभयो । एक हप्ताअघिदेखि ज्वरो आइरहेपछि निधि धनुषाको चुनावी प्रचार छोडेर अस्पताल भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
अग्नी सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट
विदेश  आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने
लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाइने
नेविसंघको अध्यक्षमा राजीव ढुंगाना नियुक्त
नेविसंघको अध्यक्षमा राजीव ढुंगाना नियुक्त
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
फागुन २५ गते आइतबारको राशिफल यस्तो छ
फागुन २५ गते आइतबारको राशिफल यस्तो छ
पोखरा प्रिमियर लिग:  धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित
पोखरा प्रिमियर लिग: धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित