हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु

सारांश

  • मलिना जोशी, २०११ की मिस नेपाल ।
  • मिस नेपालको एक वर्षे कार्याकाल सकिए पछि केही म्यूजिक भिडियो र फिल्ममा पनि व्यस्त बनिन् ।
  • तर उनको फिल्मी करियर सोचेजस्तो भएन ।

मलिना जोशी, २०११ की मिस नेपाल । मिस नेपालको एक वर्षे कार्याकाल सकिए पछि केही म्यूजिक भिडियो र फिल्ममा पनि व्यस्त बनिन् । तर उनको फिल्मी करियर सोचेजस्तो भएन । उनले फिल्मी क्षेत्रमा खासै सफलता पाउन सकिनन् । मलिनाको फिल्मी क्षेत्रमा कलिउड फिल्मको आइटम गीतबाट भएको हो ।

तर अन्य मिस नेपाल जस्तै मलिनाले पनि फिल्म सफलता पाउन सकिनन् । ऋतु, विनर, झुम्की लगायतका एक दर्जन जति फिल्ममा अभिनय गरेकी मलिना फिल्ममा सफलता पाउन नसके पछि यतिबेला अमेरिकामै बस्न थालेकी छिन् ।

अमेरिकामा रहेकी उनी इन्स्टाग्राममा भने निकै सक्रिय छिन् । आकर्षक र बोल्ड तस्विरहरु उनले इन्स्टाग्राममा लगातार पोष्ट गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?