ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
१८ पटक हेरिएको
Shares
ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?

सारांश

  • काठमाडौं ।
  • आज पुष १ गते अर्थात् साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको अन्तिम दिन शुक्रबार बढेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार भने घटेको हो ।

काठमाडौं । आज पुष १ गते अर्थात् साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार बढेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार ३०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
केपी ओली किन आकस्मिक केरुङ नाका पुगे ?
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड

तपाईंले छुटाउनुभयो कि?