१०८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ५ सय ३१

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
१०८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ५ सय ३१

सारांश

  • काठमाडौं, २५ असार ।
  • देशमा आज १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

काठमाडौं, २५ असार । देशमा आज १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ८ सय ९१ घर फर्केका छन् । पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेयर बजार आज पनि ओरालोतिर
शेयर बजार आज पनि ओरालोतिर
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
स्वस्थानी व्रतकथा आजदेखि
स्वस्थानी व्रतकथा आजदेखि
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
फोरममा मिसियो कम्युनिष्ट पार्टी
फोरममा मिसियो कम्युनिष्ट पार्टी
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स

तपाईंले छुटाउनुभयो कि?