१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !

सारांश

  • काठमाडौ ।
  • माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।
  • लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतले फैसला सुनाएपछि जेल चलान गरेको हो।

काठमाडौ । माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।

लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतले फैसला सुनाएपछि जेल चलान गरेको हो।

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन जेल जिवन काट्नुपर्छ ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत
नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
मन्त्री अधिकारीको अन्त्येष्टी गृह जिल्ला कास्कीमा गरिने
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा
गर्भदेखि वृद्धावस्थासम्म सामाजिक सुरक्षा

तपाईंले छुटाउनुभयो कि?