विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव

सारांश

  • काठमाडौँ, २९ जेठ।
  •   सरकारले आगामी आवका लागि सार्वजनिक गरेको बजेट र चालु आवको आर्थिक अवस्थालाई ध्यानमा राखेर विस्तारकारी मौद्रिक नीति ल्याउन सम्बन्धित सरोकार निकायले सुझाव दिएको छ ।
  • नेपाल राष्ट्र बैंकले  मंगलबार आयोजना गरेको आव २०७५÷७६ को मौद्रिक नीति तर्जुमाका लागि सुझाव दिने क्रममा सहभागीले लगानीमैत्री वातावरण सिर्जना हुने र लगानीयोग्य रकम अभाव नहुने गरी मौद्रिक नीति तयार गर्न सुझाव दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?