१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार

सारांश

  • बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ ।
  • उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
  • ‘घटना ‘कम्प्लिकेटेड’ छ ।

बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ ।

उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु-याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन । बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो – नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
आठ महिनामा बन्लान् साढे ५ लाख घर ?
आठ महिनामा बन्लान् साढे ५ लाख घर ?
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
माघ १४ गते बुधवारको राशिफल यस्तो छ
माघ १४ गते बुधवारको राशिफल यस्तो छ
नेकपामा स्कुल विभागमा कसको पल्ला भारी?
नेकपामा स्कुल विभागमा कसको पल्ला भारी?