कांग्रेसको आश बढाउँदै सीताराम
सारांश
- सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसका सीताराम मेहताले अग्रता बढाउँदै लैजानुभएको छ ।
- उहाँले माओवादी केन्द्रका डम्बर सुबेदीलाई झण्डै १२ सय मतले पछि पार्नुभएको छ ।
- पछिल्लो परिणाम अनुसार मेहताले ९ हजार ४ सय ४० र सुबेदीले ८ हजार २ सय ६२ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसका सीताराम मेहताले अग्रता बढाउँदै लैजानुभएको छ । उहाँले माओवादी केन्द्रका डम्बर सुबेदीलाई झण्डै १२ सय मतले पछि पार्नुभएको छ । पछिल्लो परिणाम अनुसार मेहताले ९ हजार ४ सय ४० र सुबेदीले ८ हजार २ सय ६२ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया