२१ प्रतिशत ब्याज लोभ देखाउँदै २४ करोड कुम्लाएर सहकारी सञ्चालक फरार भएपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
६३ पटक हेरिएको
Shares
२१ प्रतिशत ब्याज लोभ देखाउँदै २४ करोड कुम्लाएर सहकारी सञ्चालक फरार भएपछि…

सारांश

  • काठमाडौं ।
  • बुढानिलकण्ठमा सहकारी चलाइरहेका मुख्य सञ्चालक फरार भएका छन् ।
  • बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बुढानिलकण्ठमा रहेको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका हुन् ।

काठमाडौं । बुढानिलकण्ठमा सहकारी चलाइरहेका मुख्य सञ्चालक फरार भएका छन् । बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बुढानिलकण्ठमा रहेको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका हुन् ।

साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर १ सय दिनको मुद्दती योजना ल्याएको थियो । ब्याज पाउने लोभमा बुढानिलकण्ठ नगरपालिका ३ र ५ वडाका बासिन्दाले करोडौं रुपैयाँ जम्मा गरेका थिए ।

भनेको समयमा सहकारी सञ्चालकले पैसा फिर्ता गर्ने सुरसार नगरेपछि पीडितहरूले सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । पीडितहरुले जाहेरी दिंदै त्यस सहकारीमा कम्तीमा २ हजार जनाको रकम फसेको बताएका छन् ।

आफ्नै नातापाता दाइ, भाइ र भिनाजुको समेत सहकारीमा पैसा फसेको बताइएको छ । सहकारीका सञ्चालक नै फरार भएपछि पीडितहरु प्रहरीमा आएका हुन् ।

(https://www.vidaliaonion.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु
दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली