२४ घन्टामा देशभर १ हजार ५६ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • नेपालमा कोरोना भाइरसका आज १ हजार ५६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २४ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३० हजार ५ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?