एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ।
  • यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए।

काठमाडौं। नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ। यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि) मा प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरिएको छ।

त्यस्तै, एमालेले अब मिसन-८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अधि बढाउन अपानिमार्फत भनेको छ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको उल्लेख गर्दै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउन भनिएको छ।

साथै, अपानिमा सरकार गठन र सञ्चालनका सन्दर्भमा एमाले र कांग्रेसबीच भएको सहमतिलाई समेत उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी
कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यको पूर्णपाठ यस्तो छ
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
किन घरसहित सबै सम्पत्ति बिक्री गर्दै छन  रोनाल्डो ?
किन घरसहित सबै सम्पत्ति बिक्री गर्दै छन रोनाल्डो ?
तीन सय ट्याक्सी चालक कारवाहीमा
तीन सय ट्याक्सी चालक कारवाहीमा
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

तपाईंले छुटाउनुभयो कि?