२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
२ केजी ६ सय ७० ग्राम सुन मलद्धारमा लुकाएपछि…

सारांश

  • मलद्धारमा लुकाएर ठूलो मात्रामा सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।
  • विमानस्थल प्रहरी कार्यालयले शनिबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
  • दिल्ली घर भएका एन ४६१७९० नम्बर राहदानी बाहक ३१ वर्षिय इम्रान र उत्तर प्रदेश घर भएका जेड ४१७४१०७ नम्बरको राहदानी बाहाक अरिफ अलीलाई प्रहरीले पक्राउ गरेको हो।

मलद्धारमा लुकाएर ठूलो मात्रामा सुन तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले शनिबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। दिल्ली घर भएका एन ४६१७९० नम्बर राहदानी बाहक ३१ वर्षिय इम्रान र उत्तर प्रदेश घर भएका जेड ४१७४१०७ नम्बरको राहदानी बाहाक अरिफ अलीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुबाट २ केजी ६ सय ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। भन्सारको चेकजाँचमा कर्मचारीहरुले उनीहरुसँग रहेको सुन पत्ता लगाउन सकेनन्। पछि प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा सुन भेटिएको हो।थाई एयरबाट बैंकक हुँदै उनीहरु नेपाल आएका थिए।

२ साताअघि पनि मलद्धारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीयहरु पक्राउ परेका थिए। त्यस्तै, गत साता मुखमा लुकाएर सुन तस्करी गर्न खोज्ने पनि पक्राउ परेका थिए। भारतीयहरुले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर सुन तस्करी गरिरहेकाे यिनि घटनाले प्रस्ट्याउदछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड
राजनीतिक परिवर्तन जनताले आफ्नै जीवनमा महसुस गर्ने हुनुपर्छ : अध्यक्ष प्रचण्ड
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी

तपाईंले छुटाउनुभयो कि?