प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल भन्छन् : छोटो समयमा सरकारले प्रभावकारी काम गरेको छ

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए।

संसद्को आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवर्द्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे।

संसदमा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताउँदै उनले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ
गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका, तीन पक्राउ
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
२४ घन्टामा १९ जना कोरोना संक्रमितको निधन
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक : ओली अनुपस्थित, के होला निर्णय ?
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि