३१ औँला भएका यी बालक !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
३१ औँला भएका यी बालक !

सारांश

  • चीनमा जन्मेको एक बालक हंगकंगका दुई हात र खुट्टामा गरेर जम्मा ३१ औँला छन् ।
  • उसका दुई हातमा १५ र दुई खुट्टामा १६ औँलाहरु रहेका छन् ।
  • अचम्मको कुरा त यो छ कि यति धेरै औँला भएर पनि उसका बुढी औँला नै छैनन् ।

चीनमा जन्मेको एक बालक हंगकंगका दुई हात र खुट्टामा गरेर जम्मा ३१ औँला छन् । उसका दुई हातमा १५ र दुई खुट्टामा १६ औँलाहरु रहेका छन् । अचम्मको कुरा त यो छ कि यति धेरै औँला भएर पनि उसका बुढी औँला नै छैनन् ।

चीनको हुआन प्रान्तमा जन्मेको यो बालकको जन्मजात खोट हो । यस्तै समस्या उसकी आमालाई पनि छ । उसकी आमाको हात र खुट्टामा १२÷१२ औँला रहेका छन् । बालक पेटमा छँदा धेरैपटक अल्ट्रासाउण्ड गरे पनि यो समस्या भने कहिल्यै देखिएको थिएन ।

जब उसको जन्म भयो र हात र खुट्टाका औँला आमा बुवाले देखे उनीहरुलाई विश्वास भएन । तर यो वास्तविकता थियो । त्यसलगत्तै उनीहरु छोराको उपचारका लागि पैसा जम्मा गर्न थाले ।

याे घटना सन २०१६ काे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
सीपीएलः सन्दिपले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने
सीपीएलः सन्दिपले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
शेयर बजार : वृद्धि
शेयर बजार : वृद्धि

तपाईंले छुटाउनुभयो कि?