जिप दुर्घटनामा एकको मृत्यु १० घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
जिप दुर्घटनामा एकको मृत्यु १० घाइते

सारांश

  • काठमाडौं ।
  • उदयपुरको उदयपुरगढी गाउँपालिका बिष्णुचौरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएको प्रहरीले जनाएको छ ।
  • कटारी बजारबाट मुर्मे तर्फ जादै गरेको स १ ज ५०६ नम्बरको जिप मुर्मेको उकालोमा दुर्घटना भएको हो ।

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका बिष्णुचौरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

कटारी बजारबाट मुर्मे तर्फ जादै गरेको स १ ज ५०६ नम्बरको जिप मुर्मेको उकालोमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरीका अनुसार दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका १ मुर्मे निवासी ४५ बर्षिय केसीमाया परियारको मृत्यु भएको हो ।

ओभरलोड धेरै भएका कारण कच्ची सडकको उकालोमा तान्न नसकेर बालेरो जिप सडकबाट तल खसेर दुर्घटना भएको हो । जिपमा ११ जना रहेको थिए । त्यसमध्ये तीनजनाको स्थिति गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
सानिमा बैंकको मूल्य समायोजन
सानिमा बैंकको मूल्य समायोजन
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई
रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण
प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाककाे निरीक्षण