३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
१५ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: गोरे को बयान आगामी आइतबार पनि जारी रहने ।

सारांश

  • अस्बिन खड्का, ११ जेठ ।
  •   मोरङ जिल्ला अदालतमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ ।
  • अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार गोरेको बयान आइतबार सम्म लीई सकिने र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।

अस्बिन खड्का, ११ जेठ ।  मोरङ जिल्ला अदालतमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ ।

अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार गोरेको बयान आइतबार सम्म लीई सकिने र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।

गोरे लाई बयानकाक्रममा आइतबार भिडियो सामग्री पनि देखाइने पनि जनाइएको छ ।
शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घन्टा उनको बयान लिइएको थियाे । गोरेबाट अहिलेसम्म लग भग २८ पेजको बयान लिइसकीएको गौतमले बताएकाछन ।

बयानकाक्रममा गोरेले कुरालाई अन्यत्र मोड्ने प्रयास बारम्बार गर्ने गरेको पनि बयानमा वकिल ले बताएका छन् । यसैबीच, सुन तस्करी र सनम हत्याकान्डमा संलग्न भएको आरोपमा बिहीबार मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएका रेवत आचार्यमाथि अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।

प्रहरीले आर्चायलाई शुक्रबार अदालतमा हाजिर गराएर म्याद थप गरेको हो ।गोरेले दिएको बयानका आधारमा उर्लाबारीका सुन व्यापारी आर्चायलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sunena Kandangwa

    Gatti bayan vaya pAni thulo macha veta po

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
बेन्जेमाले ह्याट्रिक गर्दा पीएसजी बाहिरियो
उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली
उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
सत्खलुवा तालमा पर्यटक वृद्धि
सत्खलुवा तालमा पर्यटक वृद्धि

तपाईंले छुटाउनुभयो कि?