३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
सारांश
- अस्बिन खड्का ,९ जेठ।
- ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अादेश दिएकाे छ ।
- बुधवार माेरङ अदालतले उनिहरूलार्इ कारागारमा पठाउन अादखेश दिएकाे हाे ।
अस्बिन खड्का ,९ जेठ। ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अादेश दिएकाे छ ।
बुधवार माेरङ अदालतले उनिहरूलार्इ कारागारमा पठाउन अादखेश दिएकाे हाे ।
पूर्व डिआइजी गोविन्द निरौला ,एसएसपी दिवेश लोहनी,लगायतका डीएसपी संजयकुमार राउत लगायत को टोलि अब अदालत को आदेश अनुसार बस्ने समस्या को कारण आज बाट सुनसरी जिल्लाको झुम्कामा रहेको कारगार लगिने भएकाे हाे ।
कारागार मोरङ लैजान आदेश दियकाे भयपनी मोरंग मा ठाउँ नहुँदा झुम्का लगीने निर्णय भएकाे अदालत मा रहेका प्रहरी ले बताएका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shyam Dai
नेताकाे नाम किन अाउन सकेन
Sunena Kandangwa
Gore hami nepali jantako nagarma aouta variya gasto matra dakhincha yaha thula macha haru chan netaharu inaru pskraou parchan ki pardainan hami nepali ganta le harirakhako cha